सभामुखका लागि आज मनोनयन दर्ता, वाम गठबन्धनले महरालाई उम्मेदवार बनाउने

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारीको सूचना दर्ता हुनेछ । सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सभामुखको उम्मेदवारी दर्ता गराइनेछ । सत्तारुढ वाम गठबन्धनका तर्फबाट नेकपा … Continue reading सभामुखका लागि आज मनोनयन दर्ता, वाम गठबन्धनले महरालाई उम्मेदवार बनाउने